
५ भदौं,काठमाडौं । आज सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य ९५ हजार ५ सय, तेजावी सनुको मूल्य ९५ हजार र चाँदीको मूल्य एक हजार १७० रुपैयाँ प्रतितोला छ ।
गत शुक्रबारको तुलनामा सुनको मूल्यमा कुनै घटबढ भएको छैन भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4