+
+

एमाले स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १०:०४

७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा एघार बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

उनका अनुसार, आजको बैठकमा आगामी चुनावबारे छलफल हुनेछ । एमालेले चरणबद्ध बैठक राखेको छ ।

९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ भदौमा निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?