
काठमाडौं । सत्यराज आचार्यको स्वरमा ‘राजकुमार’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पदम लोहारको शब्द तथा सत्य-स्वरुपको संगीत रहेको छ । गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् ।
मायाप्रेमको भाव समेटिएको गीतको भिडियोमा सत्यराज आचार्य, रीमा मिधुन मगर र सृजन भट्टराई फिचर्ड छन् । भिडियोको निर्देशन तोसित घतानीले गरेका छन् ।
राजन महतले खिचेको भिडियोलाई तोसितले नै सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4