
काठमाडौं । ललितपुरको कृष्णगल्लीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पञ्चकन्या ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी र ललितपुर रक्त सञ्चार केन्द्र पुल्चोकको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको ग्रुपले जनाएको छ ।
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष रक्तदान कार्यव्रmम आयोजना गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4