+

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडकाे अर्को जित

२०७९ भदौ  ११ गते १९:३४ २०७९ भदौ ११ गते १९:३४
प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडकाे अर्को जित

११ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले अर्को जित हात पारेको छ । शनिबार भएको खेलमा साउथ ह्याम्पटनलाई १–० गोल अन्तरले हराएको हो ।

पछिल्लो समय खराब लयमा रहेको युनाइटेडले सोमबार मात्र ओल्ड ट्राफर्डमा लिभरपुरमाथि जित हात पारेको थियो ।

शनिबार भएको अवे खेलमा ब्रुनो फर्नान्डेजले गोल गरे । पहिलो हाफ गोलसहित बराबरीमा रोकिएको भ्रमणकारी टोलीका लागि फर्नान्डेजले दोस्रो हाफको १०औं मिनेटमा गोल गरेका थिए ।

खेलको अन्तिममा कारिमेरोले डेब्यू गरेका थिए । उनी हालै मात्र रियल मड्रिड छाडेर युनाइटेड आएका थिए ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय