
काठमाडौं । एसपीजी ट्रेडिङका निर्देशक गौरव शारदा जुन विनर लिकर्सले नेपालमा उत्पादन गर्ने सिग्रामका ब्राण्डहरूका लागि आधिकारिक वितरकका रूपमा नियुक्त भएका छन् ।
नेपालमा पर्नोड रिचार्डका आयातित ब्रान्डका आधिकारिक आयातकर्ता शारदा सिग्रामका ब्राण्डहरूको आधिकारिक वितरक नियुक्त भएका हुन् ।
विनर लिकर उद्योग प्रालि, पर्नोड रिचार्ड इन्डिया, अल्कोबेभ कम्पनीसँगको एक संयुक्त उद्यम भएको जनाइएको छ ।
एसपीजी ट्रेडिङका निर्देशक शारदालाई आधिारिक वितरण नियुक्त गर्दै विनर लिकर्सका अध्यक्ष रोहित कोहलीले यसले अन्तर्राष्ट्रिय र घरेलु ब्रान्डहरूको सम्पूर्ण पर्नोड रिचार्ड पोर्टफोलियोलाई थप उर्जा दिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4