+
+

काठमाडौं महानगरको टोली न्युरोडको सुरज अर्केडमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १०:२०

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउन लागेको छ ।

अर्केडमा  बनाएको अनधिकृत संरचना भत्काउन महानगरपालिकाले दुई वटा डोजर तयार गरेको छ । डोजर लिएर केही समयमै त्यहाँ पुग्ने नगर प्रहरीले जनाएको छ ।

महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँका संरचना भत्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?