
१३ भदौ, काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको बिरा कम्प्लेक्समा महानगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको छ ।
सोमबार अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोलीलाई व्यापारीहरुले अण्डरग्राहउण्ड पार्किङको मुखैमा अवरोध गरेका छन् ।
भित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरी व्यापारीको अवरोधका कारण प्रवेशद्वारमै रोकिएका छन् । महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।
भिडियोमा हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4