
१३ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा निर्वाचन क्षेत्र विशेषमा अन्य दलहरुसँग तालमेल हुनसक्ने बताएका छन् । तर देशव्यापी रुपमा कुनै पनि दलसँग गठबन्धन नगर्ने उनले बताए ।
एमालेको प्रचार विभागले सोमबार गरेको कार्यक्रममा महासचिव पोखरेलले भने, ‘कुनै प्रकारको गठबन्धनको पक्षमा छैनौं । आफ्नो नीतिका आधारमा निर्वाचनमा प्रस्तुत हुन्छौं ।’
तालेमलका लागि भने खुला रहेको भन्दै उनले स्थानीय स्तरमा हुनसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4