
१३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको उक्त ट्रेजरी बिल सोमबार बोलकबोल भएर मंगलबार जारी हुनेछ ।
सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुने सकिने केन्द्रीय बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4