+

जीएमई हानारो कपमा नेपालसँग पाकिस्तान पराजित

२०७९ भदौ  १४ गते १३:२३ २०७९ भदौ १४ गते १३:२३
जीएमई हानारो कपमा नेपालसँग पाकिस्तान पराजित

काठमाडौं । जीएमई हानारो कपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । १६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको हो ।

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए ।

इन्डोनेसियाले चाइनालाई ५–२, श्रीलंकाले कम्बोडियालाई २–१, मंगोलियाले सीआईएस नेशन्सलाई ४–१ गोलअन्तरले हराउँदै समूह ‘ए’ बाट दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।

जीएमई हानारो कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय