१४ भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडले ब्राजिलियन विंगर एन्टोनीलाई भित्र्याएको छ । यसवापत म्यानयुले अयाक्सलाई ९५ मिालियन युरो तिर्नेछ, जुन प्रिमियर लिगको इतिहासमा चौथो धेरै रकम हो ।
२२ वर्षीय एन्टोनीले अयाक्सका लागि खेलेको ८२ खेलमा २४ गोल गरेका छन् भने २२ गोलका लागि पास मिलाएका छन् ।
उनी २०२० मा साउपाउलोबाट डच च्याम्पियनमा अनुबन्ध भएका थिए ।
प्रतिक्रिया 4