
१५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विश्वविद्यालय सुधारका लागि भन्दै ‘त्रिवि बचाउ संघर्ष’ घोषणा गरेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अलिख क्रान्तिकारीले कार्यक्रम आयोजना गरेर भदौ १५ देखि २२ गते सम्मको कार्यक्रम घोषणा गरेको छ ।
बिम्वात्मक रुपमा गर्न लागेको उक्त कार्यक्रममा २४ सै घण्टा कक्षाकोठाहरु खुल्ला राख्दै पढाइ सञ्चालन गर्ने, सबै तहका कार्यकक्षहरु खुल्ला राख्ने, बत्ती बाली राख्ने, पानीको धाराहरु खुल्ला राख्ने र विश्वविद्यालयको गेटहरु खुल्ला राख्न उनीहरूले माग छन्।
विभिन्न माग राख्दै पटक–पटक विभिन्न विद्यार्थी संगठनहरुले तालबन्दी गरेपछि देशकै जेठो विश्वविद्यालय अस्तव्यस्त बन्न पुगेको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4