
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन पस्ताव गरिएको छ ।
गण्डकीको क्षेत्रीय सभापति बैठकमा गगन थापालाई उम्मेदवारको प्रस्तावसहित कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले निवेदन दर्ता गराएका हुन् । समितिलाई उम्मेदवार बन्न चाहनेलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आग्रह गरेको थियो ।
*यसअघिको समाचारमा गगन थापाले काठमाडौं-४ बाट दावी गरेको भन्ने वाक्यांश पर्न गएकामा भुल सुधार गरेका छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4