
१७ भदौ, काठमाडौं । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबार गरेको आरोपमा भारत राजस्थानका राजु अग्रवाल बिरुद्ध मुद्धा दायर गरेको छ ।
नरदेवीमा खाटु इन्टरनेसनल नामक कम्पनीबाट व्यवसाय गर्ने भन्दै नगद ७४ लाख हुन्डी कारोबार गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर विभागमा बुझाएको थियो ।
अग्रवालले चीनबाट सामान ल्याएर विद्युतीय व्यवसाय गर्ने भनी कार्यालय खोलेको तर हुन्डीको कारोबार गर्ने गरेको पाइएको विभागको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4