
१८ भदौ, काठमाडौं । कलाकार हरिवंश आचार्यले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको काम प्रशंसायोग्य रहेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा आचार्यले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको बताए । माओवादी केन्द्रले आगामी निर्वाचनमा उम्मेदवार बनाउन लागेको चर्चातिर इंग्गित गर्दै उनले भनेका छन्, ‘राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौं हामीले । उहाँलाई शुभकामना ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4