+
+

चक्रे मिलन परे एमाले गोरखाको चुनावी सिफारिसमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १६:२५

१९ भदौ, काठमाडौं । नेकपा एमालेले गोरखा-२ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे)सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतबार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।

चक्रे विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा  व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाएका उनलाई एमालेले सिफारिस गरेकाे हाे । यसअघि कांग्रेसले जिउँदै भट्टीमा मान्छे हाल्ने प्रकरणका आराेपी माेहम्मद आफताब आलमलाई सिफारिश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?