
काठमाडौं । प्रविशा अधिकारी र केशव दाहालको स्वरमा ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा डीपी खनालको शब्द, सुवास चाम्लिङको संगीत र देबेश राईको एरेन्ज रहेको छ । मायाप्रेमको भाव समेटिएको गीतको भिडियोमा पुष्प खड्का र विना राउत फिचर्ड छन् । भिडियोका निर्देशक प्रहिल कार्की हुन् ।
उत्तम हुमागाईंले खिचेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4