
काठमाडौं । भरतीय प्रख्यात व्यापारीक समूह टाटा सनका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
आइतबार भएको कार दुर्घटनामा उनको मृत्यु भएको भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारतको अहमेदाबादबाट मुम्बई जाँदै गरेका मिस्ट्री सवार कार दुर्घटनामा परेको थियो । कारमा चार जना सवार थिए । जसमध्ये दुई जनाको घटानास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4