
काठमाडौं । विवेक गुरुङ निर्देशित फिल्म ‘एउटा चित्र’को ट्रेलर सार्वजनिक भएको छ । चिकला हेर्न जाँदा सुरु भएको प्रेमकथामा आधारित फिल्ममा नवीन गुरुङ, अञ्जु गुरुङ र ओम गुरुङको प्रमुख भूमिका छ ।
ट्रेलरमा मुख्य पात्रको यात्रा, प्रेम र केही हिमाली दृश्य समेत अटाएका छन् ।
निकोलस गुरुङको छायांकन र सम्पादन रहेको फिल्म यही भदौ ३१ गतेदेखि मिडटाउन सिनेमा पोखरामा प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4