
२० भदौ, दैलेख। नेकपा एमालेले दैलखका उम्मेदवार सिफारिस गरेको छ।
नेकपा (एमाले) जिल्ला कमिटी दैलेखको पाँचौं बैठकले प्रतिनिधिसभाका र प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको हो । दैलेख–१ मा प्रतिनिध सभा उम्मेदवार बन्न रवीन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापा सिफारिस भएका छन् ।
दैलेख–२ बाट प्रचार विभाग उप्रमुख समेत रेहका विष्णु रिजालससहित ५ जनाको नाम सिफारिस भएको हो । उम्मेदवार सिफारिस हुने अन्य नेताहरुमा लक्ष्मी पोखरेल, राजबहादु बुढा, राजबहादुर शाही र विनोद शाह छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4