
२१ भदौ, काठमाडौं । सुन चाँदीको मूल्य बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताभर घटेको मूल्य यो साता निरन्तर बढिरहेको छ । साताको तेस्रो दिन आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
तोलामा ३ सय रुपैयाँले बढेर सुनको मूल्य ९३ हजार ७ सयबाट ९४ हजार रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य ९३ शहजार २ सयबाट बढेर ९३ हजार ५ सय पुगेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय १५ बाट ११ सय २५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4