+

यसरी हरायो नेपालले भुटानलाई (तस्वीरहरू)

२०७९ भदौ  २१ गते २०:२५ २०७९ भदौ २१ गते २०:२५
यसरी हरायो नेपालले भुटानलाई (तस्वीरहरू)

२१ भदौ, काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे । दर्केझरीका बीच सुरु भएको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेका थिए ।

हेर्नुहोस् खेलका तस्वीरहरु :

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

साफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय