+
+

‘बजाज आधाको आधा’ योजना सार्वजनिक

२५ प्रतिशत डाउनपेमन्टमै बाइक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १७:१९

काठमाडौं । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित ‘बजाज आधाको आधा’ नामक ग्राहक योजना सार्वजनिक गरेको छ ।

कम्पनीले दशैं, तिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी आफ्ना ग्राहकहरुका उक्त योजना ल्याएको जनाएको छ ।

उक्त योजनामा ग्राहकहरुलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाइक खरिद गर्न सक्ने जनाएको छ ।

योजना अन्तर्गत हरेक बाइकको खरिदमा ७ हजार रुपैयाँ नगद छुटको व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?