
२४ भदौ, काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय, तेजावी सुनको मूल्य ९३ हजार ४ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ तोकिएको छ।
बिहीबार छापावाल सुनको मूल्य ९३ हजार ८ सय, तेजावी सुनको मूल्य ९३ हजार ३ सय र चाँदीको मूल्य एक हजार १३५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4