
२४ भदौ, काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयको निधनको खबरसँगै बेलायत शोकमा डुबेको छ ।
राजनिवास बकिंघम प्यालेसको मुल ढोकाका उनको निधनको सूचना राखिएको छ । बाहिर सयौं मानिस जम्मा भएका छन् र पुष्पगुच्छा राखेर श्रद्धान्जली दिइरहेका छन् ।
बेलायका विभिन्न स्थानमा पनि मानिसहरुले फूल राखेर एलिजाबेथ द्वितीयप्रति सम्मान व्यक्त गरेका छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4