+

ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

२०७९ भदौ  २४ गते १४:१५ २०७९ भदौ २४ गते १४:१५
ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

२४ भदौ, काठमाडौं । अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ ।

६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।

नेपाल टी-२० लिग ब्रेट ली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय