
काठमाडौं । सुगम पोखरेल र अस्मिता अधिकारीको स्वरमा ‘तिमी छौ र त आत्मबल छ’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा सुजन कोइरालाको शब्द, सीडी विजय अधिकारीको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ । आकाश श्रेष्ठ र करणा श्रेष्ठलाई फिचरिङ गरिएको रोमान्टिक गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोलाई उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने सम्पादन माधव बेल्वासेको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4