
काठमाडौं । चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीले अस्ट्रेलियाका सात सहरमा कन्सर्ट गरेको छ । राजधानी क्यानबेरासहित सिड्नी, मेलवर्नजस्ता ठूला सहरमा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति दियो ।
रोटेपिङ इन्टरटेनमेन्टको आयोजनामा अस्ट्रेलिया टुरमा गएको १९७४ एडीको क्यानबेरा कन्सर्टमा एक हजार भन्दा बढी दर्शककको सहभागिता रहेको थियो ।
तस्वीर सौजन्य : दीपेन्द्र घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4