+

यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

२०७९ भदौ  २४ गते १६:४२ २०७९ भदौ २४ गते १६:४२
यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

२४ जेठ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत यो हप्ताका खेल स्थगित भएको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको प्रिमियर लिगले विज्ञप्तीमार्फत जनाएको छ ।

प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ ।

बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनसँगै इंग्ल्यान्डमा विभिन्न खेलकुद कार्यक्रमहरु स्थगित गरिएको छ ।

इ‌ंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय