
२४ भदौ, काठमाडौैं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल अर्को साता भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणमा आगामी मंगलबार (२८ भदौ)मा भारत जाने छन् । भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच आपसी सहकार्यका विषयमा छलफल हुने परराष्ट मन्त्रालयले जनाएको छ ।
परराष्ट्र सचिव पौडेल २९ गते नेपाल फर्किनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4