
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाड पर्वलाई लक्षित गरी ल्याएको ४ हप्ता ४ छड्के तिहलारी योजना अन्तर्गत तेस्रो हप्ताको विजेता राजेन्द्र गौतम भएका छन् । विजेता बन्दै गौतमले १ तोलाको छड्के तिलहरी प्राप्त गरेको सेल्सबेरीले जनाएको छ ।
१-भदौ २०७९ सम्म लागू हुने योजना अन्तगर्गत गौतमले पोखरास्थित शान्तिनगर स्टोरबाट सपिङ गरेका थिए ।
यस योजनामा सहभागी हुन सेल्सबेरीका विभिन्न शाखाहरु तथा सेल्सवेज पोखराका शाखाहरुमा सपिङ गरी भुक्तानी गर्नु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4