
२५ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धनमा आफूहरुले सम्मानजनक सिट पाउनुपर्ने बताएका छन् ।
पिछडावर्ग महासंघ (ओबिसी) को राष्ट्रिय सम्मेलनलाई जनकपुरधाममा शनिबार सम्बोधन गर्दै अध्यक्ष यादवले सम्मानजनक सिटसहित तालमेल भए मात्रै गठबन्धन बलियो हुने बताए ।
मधेशको शक्तिको रुपमा रहेको जसपालाई कमजोर रुपमा नहेर्न उनले कांग्रेस कम्युनिष्टलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4