
काठमाडौं । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ग्राहकहरुलाई लक्षित गरी ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजनाको नारा ‘चाडपर्वको शुभ सुरुवात, गरौं रेनोको साथ’ रहेको छ ।
योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षका लागि निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस लगायत अफरहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर सट इजी फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4