
२६ भदौ, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार सुन र चाँदीको कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुनको प्रतितोला सुनको मूल्य ९३ हजार ९ सय र तेजावी सुन ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
शुक्रबारकै मूल्यमा आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार १५० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4