+
+

मिटरव्याज पीडितको प्रदर्शनमा निरन्तर हस्तक्षेप ( तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ भदौ २८ गते १३:५२

२८ भदौ, काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा मंगलबार पनि प्रहरीले हस्तक्षेप गरेको छ ।

चर्को ब्याज लिएर साहुले घरखेतसमेत हडपेपछि न्याय खोज्दै नवलपरासीसहित धेरै जिल्लाका पीडित सर्वसाधारण काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । सोमबार पनि प्रहरीले मिटरजव्याज पीडित सर्वसाधारणको आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

हेर्नुस् तस्वीरहरु : 

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?