
काठमाडौं । आईएमई पे र क्रिष्टल डाइग्नोस्टिकबीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पे मार्फत भुक्तानी गर्दा सिधै १५ छुट प्राप्त हुनेछ ।
दशैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौतामार्फत आईएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पे मार्फत भुक्तानी गर्दा १५ छुट पाउने कम्पनीले जनाएको छ ।
तीन महिनाका लागि मात्र गरिएको यस सम्झौतामार्फत ग्राहकले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्टर अल्ट्रासाउन्ड सेवाबाहेक अरु सबै सेवामा सो छुट प्राप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4