
२९ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भक्तपुर भ्रमण गरेका छन् ।
आज (बुधबार) बिहान भक्तपुर दरबार स्क्वायर पुगेका उनले अवलोकनमा एक घण्टा बिताए ।
उनले भक्तपुरका ऐतिहासिक सम्पदाका बारेमा जानकारी लिँदै अवलोकन गरेका थिए ।
उनले भक्तपुरमा मनाइने जात्राको तस्वीर अभिरुची पूर्वक हेर्दै त्यसबारे चासो राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4