
२९ भदौ, काठमाडौं । तपाईं पाइलट बनेर नेपालमा जहाज उडाउने सोचमा हुनुहुन्छ ? त्यसो हो भने विश्वभरका ती ३४ वटा फ्लाइङ स्कुल छान्न सक्नु हुन्छ, जसलाई नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले मान्यता प्रदान गरेको छ ।
प्राधिकरणका अनुसार यसरी छानिएका फ्लाइङ स्कुलमा क्यानडा, न्यूजिल्याण्ड, फिलिपिन्स, अमेरिका, अष्ट्रेलिया, दक्षिण अफ्रिका, थाइल्याण्ड, आयरल्याण्ड, माल्टा, चेक रिपब्लिक र स्पेनका स्कुलहरु रहेका छन् ।
प्राधिकरणका अनुसार छानिएका यी स्कुलबाट पाइलट कोर्ष पूरा गरेका पाइलटहरुले नेपालमा लाइसेन्स लिन सक्छन् ।
यो नेपाली विद्यार्थीलाई लक्षित गरी तोकिएका फ्लाइङ स्कुलहरुको सूची हो । यी स्कुलहरुबाट पाइलट सिकेका पाइलटहरुले मात्र नेलालमा व्यावसायिक पाइलटको लाइसेन्सका लागि प्रक्रिया सुरु गर्न पाउँछन् ।
हेर्नुहोस् सूचीः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4