
३० भदौ, काठमाडौं । सगरमाथाको प्रवेशद्वारको रुपमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्यटक बोकेर उडान गर्ने हेलिकप्टर कम्पनीले गाउँपालिकालाई अनिवार्य पर्यटन शुल्क बुझाउनु पर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंले बिहीबार सबै हेलिकप्टर कम्पनीका नाममा पत्र लेख्दै यस्तो निर्णय भएको जानकारी गराएका हुन् । गाउँपालिकाले प्रतिपर्यटक २ हजार रुपैयाँ पर्यटन शुल्क निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4