
३१ भदौ, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ५ सय, तेजावी सुनको मूल्य ९१ हजार र चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ तोकिएको छ ।
बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा छापावाल सुन, ९२ हजार रुपैयाँमा तेजावी सुन र १ हजार १८० रुपैयाँ चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4