
३१ भदौ, धनुषा । आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-५ मखनाहा बस्ने २५ वर्षीय मनोज मण्डल रहेका छन् ।
उनले मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परका उनीमाथि ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मा म्या थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4