३१ भदौ, काठमाडौं । काठमाडौंमा चलिरहेको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।
आज (शुक्रबार) भएका सेमिफाइनल जित्दै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्यो ।
नेपाल र भारतबीचको सेमिफाइनल खेलका तस्वीरहरु हेर्नुहोस् :
प्रतिक्रिया 4