
२ असोज, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको १५ रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय, तेजावी सनुको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार भदौ महिनायताकै सबै भन्दा तल्लो बिन्दुमा झर्दा छापावाल सुनको मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँ थियो । यस्तै चाँदी १ हजार १७० रुपैयाँ तोलामा शुक्रबार कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4