
३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले निरुपमा यादवलाई पहिलो नम्बरमा राखेर प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरको सूची बुझाएको छ ।
पार्टीले सोमबार बुझाएको सूचीको पहिलो नम्बरमा यादव, दोस्रो नम्बरमा निर्जला कक्षपति, तेस्रो नम्बरमा सरस्वती पन्थी भुसाल, चौथो नम्बरमा राम साह छन् । त्यसपछि क्रमशः लक्ष्मी घिमिरे, दीपक रेग्मी, सुरज प्रधानको नाम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4