
३ असोज, काठमाडौं । नेकपा एमालेले समानुपातिक अवसर नदोहोर्याउने नीति अपनाउँदा युवा र नयाँ अनुहारले अवसर पाएका छन् ।
समानुपातिक सांसद भइसकेकालाई समानुपातिक सूचीमा एमालेले राखेको छैन ।
त्यसको साटो यसअघि अवसर नपाएका र युवा नेताहरुको नाम निर्वाचन आयोगमा बुझाएको छ । एमाले स्रोतका अनुसार, लगभग सबै क्लस्टरमा युवा नेताहरुले अवसर पाएका छन् ।
त्यस्तो अवसर पाउनेमा सुनिता बराल, मेनका पछाइ, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, दीपा शर्मालगायत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4