
४ असोज, काठमाडौं । ललितपुर महानगरपालिका-२ स्थित बालकुमारीमा शवदाह गृह बनाउने तयारी थालिएको छ ।
महानगरपालिकाका अनुसार अहिले यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण तयारीको काम भइरहेको छ । सोही अनुसार महानगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाइ गर्दैछ ।
अहिले काठमाडौं उपत्यकामा पशुपति क्षेत्रमा मात्र विद्युतीय शवदाह गृह रहेको छ । ललितपुर महानगरपालिकाले बालकुमारीमा यस्तो संरचना बनाउने तयारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4