
काठमाडौं । स्वीडिस कस्मेटिक्स ब्रान्ड ओरस्फ्लेमको आधिकारिक बिक्रेता एजी इन्टरनेसनल प्रालिले ब्युटीसियन कमला श्रेष्ठलाई सम्मान गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित सेमिनारमा एड्भान्स ग्रुपका अध्यक्ष अरुण कर्णले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे । यस्तै ओरीफ्लेम मिस युनिभर्स नेपाल–२०२२ सोफिया भुजेल तथा रनरअपहरुलाई पनि सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछि ब्युटिसियन श्रेष्ठले यस्ता कार्यक्रमले सौन्दर्य व्यवसायमा उत्साह थप्ने बताइन् ।
ओरीफ्लेम अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्राकृतिक सौन्दर्य प्रसाधन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4