
५ असोज, काठमाडौं । संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपतिको पुतला पनि जलाएका छन् ।
विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ संगठनले राष्ट्रपतिको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट समूह भने राष्ट्रपतिको पुतला जलाउँदै सडकमा नस्किएको हो ।
हेर्नुस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4