
५ असोज, काठमाडौं । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्नका लागि राष्ट्रपतिका नाममा आदेश जारी गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइबाटै खारेज भएको छ ।्
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको रिट न्यायाधीश अनिललकुमार सिन्हाको इजलासले निवेदन खारेज गरेको हो । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकाले निवेदनको औचित्य नभएको भन्दै खारेज हुने आदेश भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4